कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

काठमाडौं । नेपाली कांग्रसेका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई आफ्नै निवास बूढानीलकण्ठमा बोलाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुनुपूर्व उनले आफ्नै निवासमा बैठक बोलाएका हुन्। बालुवाटार बैठकमा जाने र नजाले विषयमा छलफल गर्न सभापतिले बैठक बोलाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। ‘बालुवाटार बैठकको छलफलको विषय खुलाइएको छैन,’ प्रवक्ता शर्माले भने, … Continue reading कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक